site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो रह्यो आठौं राष्ट्रिय खेलकुदको उद्घाटन कार्यक्रम (तस्बिरसहित)

काठमाडौं । खेलकुदको कुम्भ मेला आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार औपचारिक उद्घाटन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ औपचारिक रुपमा राष्ट्रिय प्रतियोगिताको उद्घाटन गरेकी हुन् । ‘आठौं राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारासहित नेपालगन्ज रंगशालामा भव्य समारोहका बीच गरिएको हो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनुका साथै ओलम्पिक टर्च बालिएको थियो ।
\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro