site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
बारा र पर्साका हावाहुरी पीडितलाइ गण्डकी प्रदेश सरकारको १ करोड सहयोग 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडाैं । गण्डकी प्रदेशले बारा र पर्सामा हावाहुरीबाट पीडित जनताको आवास निर्माणका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपत व्यवस्थापन कोषबाट आर्थिक सहयोग गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गरेको थियो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश २ सरकारकै खातामा रकम उपलब्ध गराउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro