site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिसेल ओबामाविरुद्ध नश्लभेदी कमेन्ट गर्ने भर्जिनिया राज्यकी मेयरले राजीनामा दिइन्
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अमेरिकी प्रथम महिला मिसेल ओबामाविरुद्ध फेसबुकमा नश्लभेदी कमेन्ट गरेकी भर्जिनिया राज्यको क्ले काउन्टीमा पर्ने एक सहरकी मेयरले राजीनामा दिएकी समाचार संस्था एएफपीले जनाएको छ ।
पामेला रमजे टेलर नाम गरेकी एक गैरनाफामूलक संस्था चलाउने महिलाले फेसबुक स्टाटस पोस्ट गर्दै मिसेललाई ‘एप अर्थात् वनमान्छे (पुच्छर नभएको एक बाँदरको प्रजाति)’ को संज्ञा दिएकी थिइन् ।
त्यसपछि मेयर बेभर्ली ह्वेलिङले यसप्रति प्रतिक्रिया दिँदै ‘पामिला, तिमीले मेरा दिन बतायौ’ भनेर कमेन्ट गरेकी थिइन् । 
फेसबुकमा भएको उक्त नश्लभेदी पोस्टमा कमेन्ट गरेपछि विवादमा मेयर पनि तानिएकी थिइन् । स्थानीय टेलिभिजन डब्लुएसएजेडले उनले राजीनामा दिएको पुष्टि गरेको छ ।
बृद्ध तथा गरिबका लागि काम गर्ने संस्थाक्ले काउन्टी डेभलपमेन्ट गु्रपकी निर्देशक पामेला रामजे टेलरले भने यसअघि नै पदबाट राजीनामा दिइसककेको बताइएको छ । 
‘ह्वाइट हाउसमा परिस्कृत, सुन्दर, सम्मानित प्रथम महिला उपस्थितिले आनन्दित गराउनेछ । म एक हिल लगाउने ढेडु देखेर थाकिसकेकी छु,’ पामेला रामजे टेलरले फेसबुकमा लेखेकी थिइन् । बेभर्ली ह्वेलिङ ४९१ जनसंख्या भएको क्ले काउन्टीभित्रको एक सानो सहरको मेयर थिइन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro