site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन् २०१६ अहिलेसम्मकै तातो वर्ष
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । सुरुवाती तथ्यांकहरुका अनुसार सन् २०१६ अहिलेसम्मकै सर्वाधिक तातो वर्ष सावित हुने संकेत मिलेको बीबीसीले जनाएको छ ।
सुरुवाती नौ महिनाको तथ्यांक विचार गर्दै वैज्ञानिकहरुले सन् २०१६ ले २०१५ लाई जित्ने ९० प्रतिशत सुनिश्चित भएको बताएका छन् ।
यो रिपोर्ट जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको कार्यान्वयनको बारेमा मोरक्कोमा भइरहेको बैठकका क्रममा सार्वजनिक गरिएको हो ।
विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) का अनुसार जनवरी देखि सेप्टेम्बरबीचको तापक्रम औद्योगिकीकरण पहिलेको स्तर भन्दा १.२ डिग्री सेल्सियस बढेको पाइएको छ ।
विश्व मौसम विज्ञान संगठनका अनुसार यो वर्षका बाँकी दिनको तापक्रम पनि बढी हुने र सन् २०१५ को किर्तीमान तोडिनेछ । 
तापक्रम बृद्धि हुनुमा एल नीनो र कार्बन उत्सर्जन जिम्मेबार भएको बताइएको छ ।
विश्व मौसम विज्ञान संगठनका महासचिव पेटरी तलास भने, “अर्को वर्ष, अर्को किर्तीमान । सन् २०१५ मा जुन उच्च तापक्रम हामीले भोग्यौं । त्यसलाई २०१६ ले माथ दिनेछ ।” “जलबायु परिबर्तनका कारण भयाबह अवस्था उत्पन्न भएको छ । लु चल्नु तथा बाढी आउनु नियमित घटना जस्तो भइरहेको छ । 
समुन्द्रको पानीको स्तर बढ्नाले ट्रपिकल चक्रवात सिर्जना गर्ने अवस्था उत्पन्न भएको छ,” उनले भने ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro