site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
डोनल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच टेलिफोन वार्तालाप
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन कुराकानी भएको बीबीसीले जनाएको छ ।
उक्त कुराकानीका क्रममा उनीहरू बीच सिरिया र दुइ देशकाआपसी हितका विविध विषयमा  छलफल भएको बताइएको छ । 
कुराकानीपछि रसियाले जारी गरेको बिज्ञप्तिमा उनीहरूले रुस—अमेरिका सम्बन्धलाई सामान्य’ बनाउने प्रयास गर्ने बताइएको छ । 
कुराकानीका क्रममा पुटिनले ट्रम्पले उनको चुनावी प्रतिवद्धता दृडतापूर्वक लागु गर्न शुभकामना दिएको बताइएको छ ।
बताइएअनुसार पुटिनले ट्रम्पसँग ‘बराबरीको सिद्धान्त को आधारमा’ नयाँ प्रशासनसँग वार्ताको सुरुआत लागि तयार रहेको बताएका छन् ।
रसियाकाअनुसार पुटिन र ट्रम्प एक अर्काबीच फोन सम्पर्कमा रहन समेत सहमत भएका छन् । साथै उनीहरूबीच भविष्यमा कुराकानी गर्न सहमति पनि जनाएका छन् ।
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro