site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोनाल्ड ट्रम्पले आफ्नो क्याबिनेटमा दुई सदस्य नियुक्त गरे
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याबिनेटमा दुई महत्वपूर्ण नियुक्तिहरू गरेका छन् । 
जस अनुसार रिपब्लिकन पार्टीका नेशनल कमिटी चेयरम्यान रेइन्स प्रिइबसलाई  चिफ अफ स्टाफ पदमा नियुक्त गरेको बीबीसीले जनाएको छ ।
उक्त पदमा नियुक्त भएपछि उनले ह्वाइटहाउसको सर्वोच्च कर्मचारीको भूमिका निभाउने छन भने सरकार र कांग्रेसलाई जोड्ने काम गर्नेछन ।
त्यसै गरि  रुढिवादी मानिने  ब्रिटबार्ट न्यूज नेटवर्कका स्टेफन बान्नोनलाई ट्रम्पका मूख्य रणनीतिकारको रूपमा नियुक्त गरिएको छ ।
यसअगाडि बान्नोनले ब्रिटबाटको कार्यकारी पदबाट अस्थायी रुपमा राजिनामा दिएर ट्रम्पको चुनाव अभियानको प्रमुखको काम गरेका थिए ।
 ट्रम्पले जनवरी २० पछि अमेरिकाको राष्ट्रपतिको पदभार सम्हाल्दै छन
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro