site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङ । आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङमा हुने तय भएको राष्ट्रिय भलिबल प्रतियोगिता २२ दिन पर सरेको छ । 
प्रतियोगितामा सहभागी हुन आउने खेलाडी बङ्गलादेशमा आगामी पुस ८ गतेदेखि हुने भलिबल प्रतियोगितामा भाग लिन जाने भएपछि पुस १९ गतेदेखि सुरु गर्ने निर्णय गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष दिवस चोङ्वाङले जानकारी दिए ।  
पुस १९ गतेदेखि २३ गतेसम्म सदरमुकाम फुङलिङमा हुने प्रतियोगितामा तीन विभागीय र पाँच क्षेत्रीय टोलीको सहभागिता रहने चोङ्वाङले बताए । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख ३० हजार र द्वितीयले रु एक लाख ६५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । रासस 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro