साहित्य
काठमाडौं । गायक सुनिलसिंह ठकुरीको ‘जानी नजानी लाएको माया...’ बोलको गीत सार्वजनिक भएको छ । शब्द, संगित ठकुरीकै रहेको गीतको भिडियो प्रदीप थापा र रजिन मगरले सम्पादन गरेका छन् ।
सजित थापाको निर्देशन रहेको उक्त गीतको भिडियोमा रुद्रसिहं थापा, रुवि शर्मा र रविन केसी फिचर्ड छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५ १८:२३
प्रतिक्रिया दिनुहोस्