site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई पदबाट बर्खास्त गर्न माग गरेको छ । प्रतिनिधिसभाका सचेतक पुष्पा भुषाल गौतम र राष्ट्रिय सभाका प्रमुख सचेतक सरिता प्रसाईंले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर मन्त्री तामाङलाई बर्खास्त गर्न सरकारसँग माग गरेका हुन् । 

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राहरुको अस्मितामा आँच आउने गरी कानुनमन्त्री तामाङले दिएको अशोभनीय अभिव्यक्तिलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा उल्लेख छ । उनको अभिव्यक्तिले बंगलादेशसँगको नेपालको निकटतम सम्बन्धमाा समेत प्रतिकूल प्रभाव पर्ने कांग्रेसको ठहर छ ।   

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्री तामाङले काठमाडौंको एक शैक्षिक संस्थाको कार्यक्रममा बंगलादेशमा अध्ययनरत नेपाली चेलीहरुले आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका थिए । यसअघि झापास्थित बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले पनि बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुलाई प्राध्यापकहरुले करणी गरेर लामो समय राख्ने गरेको बताएका थिए ।
 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC