site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप जित्नु सर्वोच्च राज्याभिषेक हो : प्रशिक्षक देसच्याम्प
Sarbottam CementSarbottam Cement

बीबीसी । गएराति सम्पन्न विश्वकप फुटबल जित्नु फ्रान्सका लागि सर्वोच्च राज्याभिषेक भएको फ्रान्सका प्रशिक्षक डिडिएर देशच्याम्सले बताएका छन् । आइतबार मस्को स्थित लुजिनिकि रंगशालामा भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक विश्वकपको च्याम्पियन बनेको हो ।

‘यो युवा टिम हो, जो विश्वको सर्वोच्च  स्थानमा छन् । कोही १९ वर्षको उमेरमै च्याम्पियन बनेका छन्,’ प्रशिक्षक देशच्याम्पले भने  ।

Prabhu Bank
Agni Group
NIC Asia

जसले सन् १९९८ को विश्वकपको कप्तानी सम्हालेका थिए ।

फ्रान्सले विश्वकप जितेसँगै प्रशिक्षक देशच्याम्प खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा विश्वकप जिताउने तेस्रो प्रशिक्षक भएका छन् । यसअघि ब्राजिलका मारिओ जागल्लो र जर्मनीका फ्रान्ज बेकेनबायुरले पनि खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जिताएका थिए ।
प्रशिक्षकले भने, ‘यो जित मेरो होइन,यो खेलाडीले जितेको खेल हो ।’ 

Global Ime bank

फ्रान्सले गरेको पहिलो गोल विवादित फ्रिकिकबाट भएको थियो । जसको निर्णय भिडियो असिस्टेन्ट रेफ्री (भार)ले गरेको थियो । भने उक्त फ्रिकिकलाई  क्रोएसियाका खेलाडी मारियो मान्डेजुकिकले आतमघाती गोल गरेसँगै फ्रान्सले अग्रता कायम गरेको थियो ।

प्रशिक्षकले  भनेका छन् हामीले २ वर्ष अगाडी युरोपीयन च्याम्पियन्सिप हार्दा चोट महसुस भएको बताएका छन् । तर, त्यसलाई हामीले एक पाठको रुपमा लिएर अगाडी बढ्यौं ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC