site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप वैशाख २२ देखि
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा वैशाख २२ गतेदेखि ललितपुरमा एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुने भएको छ ।

एन्फाले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जेठ ५ गतेसम्म लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको हलमा च्याम्पियनसिप हुने जानकारी गराएको हो । प्रतियोगिताको विजेताले नगद पाँच लाख प्राप्त गर्नेछन् भने उपविजेताले तीन लाख तथा मोस्ट भ्यालुएबल प्लेअरलाई ५० हजार प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान २५ हजार प्राप्त गर्ने उनले बताए । प्रतियोगीताका लागि कुल १६ वटा कलेजले सहभागीता जनाउनका लागि टिम दर्ता गराएको भन्दै प्रवक्ता शाहले लिग कम नकआउट आधारमा खेल खेलाइने बताए ।

प्रतियोगिताको बजेट कुल ३० लाख रहेको एन्फाले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !