site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रिलायन्स लाईफ इन्स्योरेन्स लिद्वारा जीवन शान्ति बीमा योजना सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लि. ले आफ्ना ग्राहकहरुका लागि जीवन शान्ति बीमा योजना अघि ल्याएको छ । १६ वर्षको उमेर देखि नै लिन गर्न सकिने यो बीमा योजना अन्तर्गत न्युनतम बीमा शुल्कमा भविस्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान गर्दछ । यो योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा आश्रितहरुको भविष्य सुरक्षित गर्नु रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

यस जीवन शान्ति बीमा योजना संगै विभिन्न अतिरिक्त सुविधाहरु पनि बीमितले लिन सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै कम्पनीले घातक रोगहरु विरुद्धको अतिरिक्त सुविधाहरु पनि अघि ल्याएको छ । कम्पनीले ७र ११ वा १८ विभिन्न घातक रोगहरुबाट हुन सकिने मानवीय हानीलाई मध्येनजर गरी यो सुविधा सार्वजनिक गरेको हो । नेपालमा १८ घातक रोगहरु विरुद्ध अतिरिक्त सुविधा लिएर आउने रिलायन्स लाईफ इन्स्योरेन्स पहिलो जीवन बीमा कम्पनी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बीमितले न्युनतम बीमा शुल्क तिरेर १८ वटा सम्म घातक रोगहरु विरुद्ध यो सुविधाको लाभ लिन सक्नेछन् ।  यस अतिरिक्त सुविधा लिएमा बीमितलाई कुनै पनि एक घातक रोग लागेको  चिकित्सकीयरुपमा प्रमाणित भएमा अधिकतम रु ५० लाखसम्म एक मुष्ठ रकम प्रदान गरिनेछ । यो अतिरिक्त सुविधा विभिन्न बीमा योजनासंग संयुक्त रुपमा लिने सकिनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC