site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
फुडमाण्डूको चियर योर टिम अफर
Sarbottam CementSarbottam Cement

काठमाडौं । अनलाईन खाना डेलिभरी कम्पनी फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि “चियर योर टिम”नामको अफर ल्याएको छ  । घरमै साथीभाई तथा परिवारसँग खेल हेर्दै खानाको अर्डर लिन सक्नेछन् ।

सँगै खेलको नतिजाअनुमान गर्न पाउनेछन् । सहीउत्तर दिनेले १० प्रतिशत छुट र केहि अंक पाउने फुडमाण्डूले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वकपको अन्त्य सम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ , उक्तग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टि.भि उपहार स्वरुपपाउने छ  र यसको साथसाथै विश्वकप अबधिभरी विभिन्न रेष्टुराबाट ४० प्रतिशत सम्मको छुट र विभिन्नआकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हनेछ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC