अर्थ व्यवसाय

फुडमाण्डूको चियर योर टिम अफर

फुडमाण्डूको चियर योर टिम अफर

काठमाडौं । अनलाईन खाना डेलिभरी कम्पनी फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि “चियर योर टिम”नामको अफर ल्याएको छ  । घरमै साथीभाई तथा परिवारसँग खेल हेर्दै खानाको अर्डर लिन सक्नेछन् ।

सँगै खेलको नतिजाअनुमान गर्न पाउनेछन् । सहीउत्तर दिनेले १० प्रतिशत छुट र केहि अंक पाउने फुडमाण्डूले जनाएको छ ।

विश्वकपको अन्त्य सम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ , उक्तग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टि.भि उपहार स्वरुपपाउने छ  र यसको साथसाथै विश्वकप अबधिभरी विभिन्न रेष्टुराबाट ४० प्रतिशत सम्मको छुट र विभिन्नआकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हनेछ ।


 

तपाईंको मत