site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
३३ किलो सुनका मुख्य लगानीकर्ता एमके अग्रवालको घरमा छापा, सुन बोक्न प्रयोग हुने ज्याकेटसहित ३० लाख बरामद  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गृह मन्त्रालयले बनाएको विशेष छानबिन टोलीले साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको काठमाडौंस्थित घरमा छापा मारेको छ ।

अनुसन्धान टोलीले शुक्रबार दिनभर अग्रवालको घरमा छापा मारेको थियो । उनको घरमा छापा मार्दा १६ तोला सुन, सुन बोक्न प्रयोग गरिने ज्याजेट, ३० लाख रुपैयाँ नगद र ४ किलो चाँदी फेला परेको समिति स्रोतले जानकारी दिएको छ ।
समिति स्रोतका अनुसार उनको घरमा छापा मारेर केही कागजात बरामद गरिएको छ । 

माघको ९ गते अवैध रुपमा ल्याइएको साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भन्दै अग्रवाललाई समितिले खोजबिन जारी राखेको छ । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको भए पनि उनी पत्ता भने लागेको छैन ।
यसअघि पक्राउ परेको सबैजसाले उक्त सुनमा अग्रवालले लगानी गरेको बयान दिएका थिए । उनी अहिले समितिको सर्वाधिक खोजीमा रहेका व्यक्ति हुन् । उनको घरमा छापा मारेपछि अनुसन्धानका लागि सहयोग पुग्ने केही कागजात फेला परेको स्रोतले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC