site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विकास नगर्नुपर्ने कुनै कारण छैन : ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासको लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्टको दुई तिहाईको सरकार  भएको बताउँदै मुलुकको विकासका लागि नै लागिपर्ने बताए । “विकास नगर्न पर्ने कुनै कारण छैनन् । लामो समयपछि हामीले स्थिर सरकार पाएका छौं । संविधानमा उल्लेख गरेअनुसार र हामीले घोषणापत्रमा जारी गरेअनुसार जनताको अधिकार र मुलुकको विकास गर्न कुनै कसर बाँकी राख्दैनौं,” ओलीले भने । 
उनले आफूहरू समृद्धिको यात्रामा विपक्षी दललाई पनि सँगै लिएर जाने पनि बताए । “मुलुकको विकासका लागि सत्ता र प्रतिपक्षको उत्तिकै महत्त्व हु्न्छ । त्यसैले विपक्षीलाई पनि हामी सँगसँगै लिएर जान्छौं । विरोधका लागिमात्र विरोध नगरौं,” ओलीले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC