site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्यालेक्सी एस नाइन प्लस अब १२८ जीबीसहित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीसहित ल्याउने भएको छ । अप्रिल १७ देखि सुरु भएको सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबी को लागि प्रि बुकिङ गर्न सकिने सामसङले जनाएको छ ।

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत रु ७२०० बराबरको बोटल स्पिकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५ प्रतिशतसम्मको छुट, रुट्स फेशनमा खरिद बापत १० प्रतिशत छुट र साथै केजिएच होटेलमा रु ५००० मा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता एक हजार एमबी र  एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।    उपभोक्ताहरुलाई ग्यालेक्सी एस नाइन प्लस १२९ जीबी मोवाइलको मुल्य १ लाख ९ हजार ९ सय को मुल्य रु ५ हजारको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । अप्रिल २३देखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC