site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामाजिक उत्तरदायित्व बढाउँदै  हिमालय एयरलाइन्स
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नव वर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा हिमालय एयरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’ लाई सहयोग गरेको छ । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५/७६ का लागि माग गरेअनुसार एयरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एकवर्षका लागि कापी तथा भान्सामा प्रयोग हुने सामाग्री प्रदान गरेको हो ।

हिमालय एयरलाइन्सका प्रतिनिधिहरूले वैशाख २ गते आइतबार बालुवाटारस्थित प्रयास नेपालको कार्यालयमा गएर त्यहाँ रहेका बालबालिका तथा अधिकारीहरूसँग भेटघाट तथा अन्तक्र्रिया गरेका थिए ।
एयरलाइन्सका प्रतिनिधिहरूले बालबालिकालाई कापी सहित अन्य सामाग्री तथा चक्लेटहरू प्रदान गर्दा उनीहरू निकै उत्साही थिए ।  

कार्यक्रममा एयरलाइन्सको ब्राण्ड तथा सर्भिस इम्प्रुभ्मेन्ट विभागकी प्रमुख उज्ज्वला दलीले भनिन्, “हिमालय एयरलाइन्सले प्रयास नेपालसँग सहकार्य गर्न पाउँदा निकै खुसी र गौरवान्वित महशुस गरेको छ । हाम्रो सानो सहायताले प्रयास नेपालमा आश्रित बालबालिकालाई प्रोत्साहित र सशक्त गर्दै भविष्यमा आत्मविश्वासी, तथा स्वस्थ बनाउन सहयोग पुग्नेमा हामी आशावादी छौं ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC