site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कर्णालीको विकासका चीनसँगको नाका खोल्नुपर्ने प्रधानमन्त्रीको भनाई
Sarbottam CementSarbottam Cement

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि  यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकासका पूर्वाधार पु¥याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताए ।

“कर्णाली आर्थिक र मानव विकाश सुचकांकका दृष्टिले पछाडि परेको छ,” प्रधानमन्त्री ओलीले भने, “तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।”

Global Ime bank

कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसग नजोडिएकोले उत्तरी छिमेकसंग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसँग जोडिएको छैन” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण उत्तरी छिमेकीसंगका नाका खोल्नुुपर्छ ।”

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC