site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गुन्डा नाइके गणेश लामा पेस्तोलसहित पक्राउ परेका छन् । पेस्तोलसहित पक्राउ परेका लामाले प्रहरीलाई आफूलाई गोली हान्ने प्रयास भएपछि पेस्तोल खोसेर प्रहरीलाइ दिन ल्याएको बताएका थिए ।
लामाको साथबाट पेस्तोल र ६ राउण्ड गोली पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बा ३ च १७२ नम्बरको गाडीसहित उनी काठमाडौंको गौशालाबाट पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहन थापाले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०७४  २१:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय