site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डेरामा बस्नेको ल्यापट र सुन चोरेको आरोपमा दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंस्थित मैतिदेवीका ३७ वर्षीय जोन खड्गी र ३४ वर्षीय सञ्जय खड्गी छन् ।

प्रहरीका अनुसार यही वैशाख १६ गते दिउँसोको समयमा काठमाडौंको ताहाचलस्थित सविना खड्काको डेरा कोठाबाट ल्यापटप, मोबाइल फोन र दुई तोला सुन चोरी भएको थियो । अनुसन्धानका क्रममा चोरीमा जोन र सञ्जय संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूलाई धुमबाराहीबाट पक्राउ गरिएको थियो । साथै उनीहरूविरुद्ध यसअघि नै पाँचपटक चोरीसम्बन्धी सहितका कसुरमा मुद्दा दर्ता भएको देखिएको प्रहरीले बताएको छ ।

उनीहरूको साथबाट एक थान ल्यापटक, तीन थान मोबाइल फोन र एक थान मोटरसाइकल बरामद गरिएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement