site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा नयाँ वाटर हिटर र वाटर प्युरिफायर सुरू
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । व्यवसायिक वाटर हिटरहरुको निर्माता ए.ओ. स्मिथ ब्रान्डेड वाटर हिटर र वाटर प्युरिफायर नेपालमा पनि सुरू भएको छ । ए.ओ. स्मिथ निगमले बजार र उपभोक्ता अनुसन्धानको लगभग दुईवर्षपछि नेपालमा वाटर हिटर र वाटर प्युरिफायर सुरू गरेको हो ।

अमेरिका, क्यानाडा, युरोप, चीन, भियतनाम र भारतका प्रमुख बजारहरूमा सफलता र ६०  भन्दा बढि अन्य देशहरूमा निर्यातपछि कम्पनीले नेपाललाई अर्को गन्तब्यको रूपमा रोजेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC