site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई, जनवर्गीय संगठनका सम्मेलन स्थगित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भूगोल, योग्यता र क्षमताको आधारमा मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष ओलीलाई दिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।

सचिव भट्टराईका अनुसार बैठकमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउन पहल गर्नेबारेमा पनि छलफल भएको थियो ।

बैठकले पार्टी एकताको लागि गत ७ फागुनमा एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिलाई अनुमोदन गर्दै पार्टीका जनवर्गीय संगठनका सबै सम्मेलन स्थगित गर्ने निर्णय पनि गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC