Skip Advt.

अर्थ व्यवसाय

सामसङ्ग मोबाइल कार्निभल

सामसङ्ग मोबाइल कार्निभल

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत सञ्चालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सकिने भएको छ ।

अहिलेसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ । 
 

तपाईंको मत