site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ताइवानमा ६.४ रेक्टरको भूकम्प
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ताइवानमा ६.४ रेक्टर स्केलमा भूकम्प गएको छ । भूकम्पले ठुलै क्षति पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।बीबीसीका अनुसार स्थानीय समयअनुसार रातिको ११ बजेर ५० मिनेटमा भूकम्प गएको थियो ।भूकम्पमा परेर २ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । कैयौं व्यक्तिहरु घरभित्रै फसेका छन् । होटलहरुमा कैयौं व्यक्ति फसेको समाचारमा जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !