site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मःम प्रवर्द्धन गर्न ‘मोमोज एन्ड मोर’ आयोजना
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा प्रचलित फास्ट फुड मःम प्रवद्र्धन गर्न गेटवे कलेजले ‘मोमोज एण्ड मोर’ कार्यक्रम आयोजना गरेको छ । शनिबार आयोजित एक दिने कार्यक्रममा विभिन्न प्रकारको मःम उपलब्ध थियो । ३ वर्ष अघिदेखि गेटवे कलेजले होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई सक्रिय सहभागी गराएर फुड फेस्टिभल गर्दै आएको छ ।

पाँचौं सेमेस्टरमा ४० जना विद्यार्थीमात्र भर्ना गर्ने गरेको र उनीहरुलाई होटल म्यानेजमेन्टको सिप दिएर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धी बनाउनु मुख्य उद्देश्य रहेको कलेजका प्रवन्ध निर्देशक सुरेश केसीले बताए । 

मोमोज एन्ड मोर फुड फेस्टिभलमा १४ प्रकारको मःम राखिएको थियो । बफ, चिकेन मःमले मात्र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले भिन्नाभिन्नै टेष्टको मःम बनाउनु आवश्यक रहेको केसीको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia


\"\"

 

Global Ime bank

\"\"

 

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC