अर्थ व्यवसाय
काठमाडौं । टीसीएल तथा गोदरेज ब्रान्डको अर्ध वार्षिक सेल्स मिट सम्पन्न भएको छ । बुधबारबाट शुरु भएको सेल्समिट शुक्रबार सम्पन्न भएको हो । सेल्समिटमा गोदरेज तथा टीसीएल ब्राण्डले प्राप्त गरेको उपलब्धी तथा आगामि आर्थिक वर्ष भित्रमा प्राप्त गर्नुपर्ने लक्ष्यका बारेमा छलफल भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४ १८:४३
प्रतिक्रिया दिनुहोस्