देश
काठमाडौं । समृद्ध नेपालले पर्साको मैनापुर गाउँपालिकाको ४ र ५ नं वडाका जाडो र शितलहर प्रभावितलाई कपडा वितरण गरेको छ ।
गाउँपालिको ५ नं. वडामा रहेका ३३ मुस्लिम परिवार, १४ धोवी परिवार , ८ वटा दुसाद परिवार, ५० चमार परिवार र ८ विन परिवार परिवारलाई कपडा वितरण गरेको संस्थाका अध्यक्ष जुन घर्ती मगरले बताइन् ।
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४ १९:५१
प्रतिक्रिया दिनुहोस्