विशेष
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सदरमुकाम सन्धीखर्कबाट बाट प्युठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जिप हंशपुर–५मा दुर्घटना भएको छ ।
१५ जना सवार रहेको जिपमा ९ जनाको घटना स्थलमै मृत्यु भएको र अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३ १६:२४
प्रतिक्रिया दिनुहोस्