site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नम्बर प्लेट
Sarbottam CementSarbottam Cement

- अविरलयात्री


सवारीसाधानलाईयातायातसेवाभनिन्छ ।यहीयातायातकोसाधनलाईव्यवस्थितगर्नेकार्यालयनैयातायातव्यवस्थाकार्यालयहो ।सवारीसाधनलाईकिनयातायातभनियोभन्नेयकिनमलाईपनिथाहाछैनतरनयाँजुत्तालगाउँदैयताउतागर्नरुचाउने;यताकायात्रीउता, उताकासामानयतागरेरयता-उतागर्नेहुँदा 'यताउता'भन्दाभन्दैसहजताकालागि 'यातायात'भएकोहोकिविभिन्नसमुदायकाखलासीहरुलेयात्रीहरुलाईआफ्नोलवजअनुसार 'यता-यता' भन्दैहातसमातेरतान्नेहुनालेअपभ्रंशभएरयातायातभएकोहोभन्नेमेरोअनुमानछ ।अथवाजसरीहवल्दाररामपाँडेकोनामबाट अक्षरहरूहराएरहरामपाँडेबन्यो,त्यसरीनैयातायाताको ''कारछुटेर 'यातायात'भएकोहोभन्नेआजसम्ममेरोठहरछ ।यहीयातायातकोसाधनलाईनियमअनुसारचल्ननिर्देशनदिनेआवश्यकव्यवस्थापनगर्नेकार्यालयलाईनैयातायातव्यवस्थाकार्यालयभनिन्छ ।

जसरीमानिसहरुलाईचिन्नकालागिउसकाआफन्तहरुलेजोडकातोडराम्राभन्दाराम्रानामराखिदिन्छन्,त्यसरीनैसवारीसाधनलाईपनिचिन्नकालागियातायातव्यवस्थाकार्यालयलेसवारीनम्बरप्लेटदिएरन्वारगरिदिन्छ ।तर,मान्छेसवारीसाधनमाराखिनेनाममाअलिकफरकछ ।नेपालीसमाजकोनामाकरणहामीलाईथाहैछ ।बोल्न नसक्नेकोनाम 'आवाज', नसुन्नेकोनाम 'कर्ण', नदेख्नेको नाम 'नेत्र',सुकुम्वासीकोनाम 'धनबहादुर'आदि राखिन्छसवारीमाभनेसाधनकोप्रकृतिहेरेरएकैनासलेगरिदिन्छ ।हुनयहाँहरुलाईलाग्लाकिनामउत्पादककम्पनीलेनैदिएकोहुन्छ-तरयीउसकाजात रथरहुन्, जसलेतिनलाईपैदागरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नामहरेकदेशलेआफ्नैपहिचानझल्किनेगरीनियम-कानुनअनुसारफरक-फरककिसिमलेराखिदिन्छन् ।खैरजुनदेशलेजसरीगरोस्तरनेपाल भनेविभिन्ननामबाट फेरिँदै हिलेइम्बोस्डनम्बरप्लेटमाआइपुगेकोछ ।र,पनिअहिलेचलिरहेकोनम्बरप्लेटकोस्थानइम्बोस्डलेलिनैसक्दैनभन्नेमेरोपूराकापूराजिकिरछ ।अबहेर्नुस्-अहिलेसवारीनम्बरप्लेटकसरीनिर्धारणगरिएको––

नेपालका१४अञ्चलमध्येजुनअञ्चलमादर्तागरिएकोछ,त्योअञ्चलकोपहिलोअक्षरशुरुमालेखिन्छ ।त्यसपछिकुनसवारीकतिऔँनम्बरमादर्ताभनेरअंकलेजनाइन्छ,जुनप्रती १०हजारएकाइमालेखिनेनियमछ ।जस्तो:देखि९९९९सम्म, त्यसपछिगर्दैअगाडिबढेकोहुन्छ ।त्यसपछिराखिनेअन्तिमअक्षरजुनछ,त्यसमासवारीकोपहिचानलुकेकोहुन्छ,जुनयातायातव्यवस्थाकार्यालयकोमातहतमागोप्यराखिएकोहुन्छ ।तपाईंलाईपनिमलाईजस्तैअन्तिमअक्षरकोअर्थकेहोलाभन्नेकौतुहलताभनेआउनुस्बुझिहालौँ ।

Global Ime bank

यहाँ १४ अञ्चलमध्येमैलेबागमतीलाईउदाहरणकोरुपमालिएकोछु ।

काइदाकमाइगर्नेतरकरकमतिर्नेअनुमतिपाएकाकम्पनीकागाडीहरूलाई '' लेजनाइन्छ ।जस्तै:बा. ग्यास, कोकाकोलाकम्पनीकागाडीहरुयसकाउदाहरणहुन् ।

खोयाबिर्केखाने, खलाँसीलेचलाउनेखोलातिरहाल्नेभाडाकासवारीलाई '' लेखिन्छ।  जस्तो:बासार्वजनिकयातायातकाबस,ट्रकयसकाउदाहरणहुन् ।

गभर्मेन्टकागोलीगठ्ठाबोक्नेगधाझैंपालिएकागभर्मेन्टकागुन्डाहरुचढ्नेसवारीसाधनलाईअन्तिममा ''लेजनाइन्छ ।जस्तो: बा. सेना, प्रहरीकासवारीसाधनयसकाउदाहरणहुन् ।

घूसखोरीलेघायलभइसकेकासर्वसाधारणजनतालाईसधैंघातगर्नेघातक संस्थाकासवारीलाईअन्तिममा '' दिइन्छ ।जस्तो:बा.टीसीएन, आयलनिगमकासवारीयसकाउदाहरणहुन् ।

चाकरीबाजको बुइचढेरचारैतिरचहार्नेतर यात्रुचढाउनेअनुमतिनपाएकाचारपाङ्ग्रेसवारीलाईअन्तिमअक्षर '' दिइन्छ ।जस्तो:बा.१ चनिजीकारयसकाउदाहरणहुन् ।

जहाँपनिरोक्ने, जसलाईपनिजाक्ने, जथाभावीभाडाउठाउनेजहाँ पनिजामगराउनेतरजाँचबुझभए पनिजरिवानानतिरीप्रहरीकाजवानथर्काउनेसवारीसाधनलाईअन्तिममा '' दिइन्छ ।जस्तो:बा. म्याजिक, माइक्रोबस, ट्याक्सीयसकाउदाहरणहुन् ।

झुप्राकोदु:खनबुझ्ने, झुटमात्रैबोल्ने,झ्यापभएरहिँड्ने, झिनामसिनाकुरामाझगडागरेर  झम्टिनेनेताहरुचढ्नेसवारीमा '' राखिन्छ ।

नियमपरिवर्तनभइरहने, कहिलेपछाडिबस्नैनपाइने, कहिलेप्रेमिकापछाडिराख्ने, अक्सरबाटैमापछार्ने, पिन्डछिटैखानमनलागेपहाडपुर्याएरपाइलटैसोच्ने, प्रहरीलेपासोथापेरपैसाअसुलिरहनेपरिवेशकासाधनकोनम्बरप्लेटकोअन्तिममा '' राखिन्छ ।जस्त:बा.१ प । बहुसंख्यक नेपाली चढ्ने मोटरसाइकलयसकाउदाहरणहुन् ।

हावाप्रदूषणगर्ने, प्राय:नेपालीमध्येधेरैकोहैसियतमिल्ने, हरिया-हरामीसवारीसाधनकोनम्बरप्लेटमा '' राखिन्छ ।जस्तैबा.१ हट्याम्पुयसकोउदाहरणहो ।

यस्तासमसामयिकनम्बरप्लेटकुनैपनिदेशलेलागूगर्नसक्दैनन्भन्नेमेरोजिकिरछ ।अझैयोव्यवस्थाखारेजगरेरइम्बोस्डनम्बरप्लेटलागूगर्दाहाम्रोपहिचानधरापमापर्न जानेकुरासंस्कृतितथापर्यटनमन्त्रालयलाईअवगतगराउँदैयातायातव्यवस्थाकार्यालयलाईबोधार्थसहिततत्कालइम्बोस्डनम्बरप्लेटलागूनगर्नआग्रहगर्दछु ।

- निवेदक

अविरलयात्री

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC