site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लिटिल मिस क्विन-२०१७’ मा नेपालको प्रतिनिधित्व बिशेषताले गर्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘लिटिल मिस क्विन-२०१७’ मा यो वर्ष नेपालको प्रतिनिधित्व बिशेषता बुढाथोकीले गर्ने भएकी छिन् । ब्राजिलमा हुने ‘लिटिल मिस क्विन इन्टरनेशनल’ मा बुढाथोकीलाई पठाउन लागिएको ‘ई प्लानेट’ ले जनाएको छ । ‘ई प्लानेट’ ले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको संस्था हो ।  

‘ई प्लानेट’ मा अध्यक्ष सन्तोष सापकोटाका अनुसार ब्राजिलमा ‘लिटिल मिस क्विन इन्टरनेशनल’ ११ डिसेम्बरमा ब्राजिलको साउपाउलामा हुँदैछ । उक्त स्पर्धाका लागि राजधानीमा सम्पन्न जुनियर व्याटल २०१७ तथा चाइल्ड आईकन २०१७ का विजेता जोन डेवे स्कुलमा कक्षा पाँचमा अध्यायनरत १० बर्षिया बुढाथोकी बिशेषता बुढाथोकीलाई त्यसतर्फ पठाइन लागेको सापकोटाले जानकारी दिए । 

उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा ४१ राष्ट्रका बालबालिकाले स्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता हुन लागेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC