site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्याट माने बिरालो
Sarbottam CementSarbottam Cement

शंकर लामिछाने


एकअमेरिकनमित्रकाठमाडौँबाटप्रस्थानगर्दैथिएहामीसँगनिकैहिमचिमथियोउनलेसायभिज-सङ्करबिरालोपालेकाथिएअबत्यसलाईउचितवासकोटुङ्गोलगाउनेसमस्यापर्योउनलाईहाम्रोसहायतामागे

एकप्रकारलेकुकुर, बिरालोप्रेमीहुँतीदुवैजनावरकोकेहीअंशशायदममाअवस्थितजेहोस्, मैलेबिरालोस्याहार्नेजिम्मालिएँहुनबिरालोनदेखेकोवाबिरालोउपरप्रबन्धनलेखेकोपनिहोइनस्कुलेजीवनमा, तथापिबिरालोकाकेहीगुण, अवगुणरहेछन्- जोमलाईथाहाथिएन

Prabhu Bank
Agni Group
NIC Asia

जस्तै: त्योबिरालोथियोबाथरुममाहग्नेउसकोनिमित्तकाठकोबाकसबनाएरत्यसमाबालुवाराखिदिनुपर्नेबिहानैबाथरुमजानेत्यसमैहग्नेबिरालोआफ्नोगुहुलुकाउँछभन्छन्, लोकोक्तिहोबिरालोबाघकोफुपूरे, साराभदालाईसिकाएरउसलेएउटैकुरासिकाएनरेरूखचढ्नेत्यसमारिसाएरबाघलेझोँकमाभन्योरे, "तँमुलाकोगुहुपनिबाँकीराख्दिनँ"

र,त्यसबेलादेखिबिरालालेगुहुलुकाउनथालेकोरे !

Global Ime bank

, त्योअमेरिकनको सायभिज-सङ्करबिरालोझन्डैमहिनाजतिबस्योहोलाहामीकहाँ

त्यसकोआगमनपछि, अनिपोमैलेबिरालोबारेअध्ययनगर्नपाएँखासमाबिरालोसाह्रैसुग्घरीहुँदोरहेछबिहानउठेपछिउसलेमुखधुने, जिउचाटीसफागर्नेगर्छआङउसकोसदाचिल्लोचिप्लोहुन्छ

त्योबिरालोहामीकहाँआउँदागर्भावस्थामाथिईकेहीमहिनापछिउसलेबच्चापाईसानोबेलामाबिरालालेगुँडसार्छभन्नेउखानत्यसबेलास्पष्टभयोमुखलेबच्चासमातेरउसलेजताततैपुर्याउँदालाग्थ्यो- जङ्गलकोप्रवृत्तिअझैउसमासमाप्तभएकोथिएन, मानौँएकैठाउँमाबच्चाराख्दाअरूलेत्यसकोसुइँकोपाउँछन्

अनिआउँछउसलेबच्चालाईतालिमदिनेकालउफ्रिने, झम्टिने, प्रहारगर्नेपन्जाले, रिसाउने, खुसाउनेसबसिकाउँछउसलेतथापिसाह्रैदु:खदायीक्षणसिकारगर्नसिकाएकोअवस्थाहुँदोरहेछ

एकदिनएउटाठूलोमुसामारेरल्याउँछेकतैघाउचोटछैनउसकोजीउमाल्याएरपलङमुनिराख्छेबच्चाहरूलाईत्यहाँपुर्याउँछेउनीहरूनौलोजन्तुदेखेरतर्सिन्छन्आमास्वयम्मुसालाईखेलौनाजस्तोगरेरखेल्छे, मानौँभनिरहेकीहोओस्- योनिर्जीववस्तुबाटकेकोभय ? यसपछिबच्चाहरूखेल्नथाल्छन्एउटालेएकातिरतान्छ,अर्कोलेअर्कोतिरघण्टौँकोयसखेलबहाडमासमेतत्योवस्तुखानेसामग्रीहोभन्नेतीजान्दैनन्अनि, आमाचाहिँआएरमूर्दामुसामाघाउबनाइदिन्छेत्यसबाटरगतचाटेपछित्योनयाँस्वादबाटबच्चाहरूमाहिंसाकोप्रवृत्तिस्वत: ब्युँझेरआउँदोरहेछ, अनितीयोपनिजान्दछन्- मुसाखेलौनाकोसाथसाथैभोज्यपदार्थपनिरहेछ, आपसमास्पर्धाङारङुरसुरुहुन्छतिनमा

सिकारकोयोउनीहरूकोप्रथमअभ्यासपछिदोस्रोकदमकारूपमाआमालेजीवितसानोमुसापकडेरल्याउँछेकोठामाछाडिदिन्छेतथाढोकाकोछेउमाआफूबसेरत्यसलाईभाग्नेबाटोपनिबन्दगरिदिन्छेबच्चाहरूत्रसितमुसालाईदेखेरसुरुमाअचम्भितहुन्छन्, अनिबिस्तारैत्यसलाईलखेट्नथाल्छन्आमाचाहिँबीचबीचमाएक-दुईझप्पुदिएरमुसाकोशक्तिक्षीणबनाइदिन्छेभाग्नेप्रयाससकभरमुसालेगर्छतरचारैतिरबाटनिराशामात्रपाउँछउसलेअनि, हुँदाहुँदानिराशाकोयस्तोचरमसीमामापुग्छऊ-हतासिएरत्यसैलम्पसारपर्छनिर्यातसमक्षअसहायभएरपल्टेकोमुसाकोत्योअवस्थादेख्दामेरीसानीछोरीलेभनेकीथिई, "बुबा, त्योमुसालाईबगैँचामालुकाइदिऊँ"

मैलेभनेकोथिएँ, "छोरी, योप्रकृतिकोनियमहो, बिरालालेमुसाखाएकोस्वभावजन्यअधिकारलाईछेक्नेहाम्रोहकछैनमुसाखाएनबनेबिरालाबाँच्छकसरी ? फेरि, सधैँहामीबिरालाकोचियोपनिगर्नसक्दैनौँ"

आजमलाईलाग्दैछ, त्यत्रोदार्शनिकव्याख्याछोरीलेबुझीवाबुझिन, तथापिचुपलागीहामीहाम्रोसमक्षसंहारकोप्रक्रियाहेर्दैगर्यौँ

बच्चाकोविकास साथसाथैमुसाकोआकारपनिबढाउँदैलैजान्छेआमाचाहिँपछिपछिहुँदाहुँदापूराविकसितमुसालाईजिउँदैअघाइनेरूपमा ल्याउँछेछाडिदिन्छेकोठामाआफूउफ्रेर, जिस्केर, प्रहारगरेरसारायुद्धशास्त्रबच्चालाईसिकाउँछे

यीसाराक्रियागरून्जेलमायागर्छेबच्चालाईअनिबच्चापारङ्गतकेबन्छ-एकपटकउसकोमायास्पर्धामाबदलिन्छपहिलेआफूनखाएरपनिबच्चालाईखानदिनेआमाअबखानेबेलामातीबच्चाप्रतिङुर्रसमेतगर्नेहुन्छे

योअवस्थामानौँसक्षमताकोबाधकहोमानौँअबजीवनयापनकोसमस्यासामूहिकनभएरपूरारूपलेव्यक्तिगतबन्नगएकोत्यसबेलालाग्छ- जनावरमासमेतआफ्नोव्यक्तित्व विकासकोआकाङ्क्षाहुँदोरहेछवाभनौँआफूसमानअरूलाईहुननदिनेस्वार्थकोजुनभन्को, त्योसभ्यताकोदेनमात्रहोइनरहेछ

अर्कोकुराजोमैलेथाहापाएँ, त्योथियोसहवासकोआवश्यकतालेप्राकृतिकशत्रुतापनिसेलाउँदोरहेछजस्तैचलनभन्ने, कुकुर-बिरालोझगडातथापि, साथसाथबस्नेअवस्थापर्नजाँदातीदुईजनावरमाएक-अर्काप्रतिबेवास्ताकोभावनाबढ्दैजाँदोरहेछपछिपछितीछेउछेमैढक्केरघामताप्नेसम्मपनिहुँदारहेछन्

साराकुराविचारगर्दा, हाम्राजीवनमाहाम्रैआँखासामुअनेकन्घटनाघटिरहेकाहुन्छन्, हामीलेहेरिमात्रदिनसक्नुपर्छ, बुझिमात्रदिनसक्नुपर्छबाल्यावस्थामाजुनप्रबन्धलेख्नसिकाइन्छ, जसकोआरम्भनै 'बिरालोएउटाचारखुट्टेजनावरहो' वा 'गाईएउटाचारखुट्टेजनावरहो' - त्योकतिगलततरिकारहेछशिक्षापद्धतिको, त्योआजअनुभवहुँदैछबिरालालेआफ्नोज्ञानजुनप्रकारलेप्रदर्शनपद्धतिद्वाराआफ्नाबच्चालाईसिकाउँछ, त्योमानिसलेभर्खरभर्खरशिक्षापद्धतिमाअपनाउनेप्रयोगआरम्भगर्नथालेकोछ ।त्योपनिसभ्यता विकासकोदसहजारवर्षपछि

आजअनुभवहुन्छ-जीवनपुन: आरम्भगर्नपाएअनेककुराजोजान्नुपर्नेथियोजोछुटिरहेकोवाढिलारूपमामात्रपछिपछिजानियो, तिनलाईआरम्भमैजान्नसकिनेथियोतीकुराअघिबुझ्नपाएकोभएतिनलेजीवनकोप्रवाहलाईशायदनयाँमोडदिन्थेकि ? जेजतिगल्तीगरियो, हुनसक्छ, त्यसकोमात्राशायदकमपोबन्थ्योकि ? केहीनभएपनिसामान्यजीवनमादार्शनिकदृष्टिकोणकोबढीप्रभावहुनेथियो

हाम्रोज्ञान 'सीटीक्याट, क्याटमानेबिरालो'कोसतहबाटनिश्चयपनिमाथिउठ्नेथियो

(साभार: शङ्करलामिछानेकानिबन्ध, २०५९, साझाप्रकाशन)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC