site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘ऐश्वर्य’ लाई पीजी सर्टिफिकेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । कात्तिक ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले ‘ऐश्वर्य’ लाई पीजी सर्टिफिकेट दिएको हो । 

पीजी सर्टिफिकेट पाएसँगै अब यो चलचित्र १६ वर्ष उमेर मुनीकाले चलचित्र हेर्न अभिभावक लिएर जानु पर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

२ घण्टा १५ मिनेट लामो चलचित्रका केही दृश्यमा सेन्सर बोर्डले कैँची चलाएको छ । 

चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई लगायतका कलाकारको अभिनय छ । 

Global Ime bank

चलचित्र ‘ऐश्वर्य’ लाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement