site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पोखरा ।  लेखनाथ पत्रकार मञ्चको प्रथम अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः भीमपाणि बरालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

अधिवेशनले उपाध्यक्षमा कविराज खनाल, सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्ष सन्दीप पौडेल, सह–सचिवमा स्मीता अधिकारी लाई निर्वाचित गरेको हो । 
मञ्चको सदस्यहरूमा राजन परियार, महेन्द्र ढुङ्गाना, सरिता पगेनी तिमल्सेना, रामशरण नेपाली, सुमन जिसी र सचिन रानाभाट चयन भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मञ्चको नव निर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले राजेशकुमार घिमिरे, रामप्रसाद तिमल्सेना, वासुदेव पौडेल, हरि बास्तोला, परशुराम शर्मा आचार्य, भरतप्रसाद तिवारी, महेश्वर पाण्डे र ऋषिकान्त पौडेललाई सल्लाहाकारमा चयन गरेको छ भने दुई मनोनित सदस्यमा ज्योति हमाल र कमल गौतमलाई चयन गरेको छ । 

सभाले मञ्चका सदस्य सुरेश अधिकारी माथि केही दिन अघि पोखरामा हातपात भएको सम्वन्धमा खेद व्यक्त गर्दै आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन मञ्चले सक्रिय भुमिका निर्वाह गर्ने पनि निर्णय गरेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC