site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नयाँ शक्ति पनि एमालेसँग चुनावी तालमेल गर्दै, चुनावपछि पार्टी एकता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पनि नेपाल नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ । 

“अहिलेसम्म भएको सहमतिका आधारमा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने कुरा भएको छ,” नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देबकोटाले भने, “अहिले केही समयमा संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गर्दैछौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले नयाँ शक्ति पार्टीले एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनावमा जान भने अब सम्भव नरहेको बताए । “निर्वाचन आयोगले मतपत्र छाप्न सुरु गरिसकेको छ, त्यसैले प्राविधिक कारण पनि अब सूर्य चिन्ह लिएर अगाडि बढ्न भने मिल्दैन होला,” देवकोटाले भने । 

उनले नयाँ शक्ति पार्टी र एमालेबीच एकीकरणका बारेमा पनि छलफल भएको बताए । “चुनावपछि एमालेसँग एकीकरणकै प्रक्रियामा जाने हो,” उनले स्पष्ट पारे । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement