site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडांैंमा पनि पाण्डाको संरक्षणसम्बन्धि जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । 

चीनको सिचुवान क्षेत्रका पर्यटन व्यवसायीहरुको अग्रसरतामा काठमाडौंमा पाण्डा संरक्षणसम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पाण्डाको चित्रकला, कपडामा पाण्डाको चित्रकला, पाण्डाको फेस पेन्टिङलगायतका क्रियाकलाप गरिएको थियो ।

विद्यालय तहका विद्यार्थीहरुको सहभागितमा सम्पन्न भएको कार्यक्रममा पाण्डाको मुखाकृति बोकेकाहरुले नृत्य समेत प्रस्तुत गरेका थियो । यस्तो कार्यक्रम बुद्धको जन्मस्थल लुम्विनीमा पनि आयोजना गरिएको थियो । सिचुवान क्षेत्रका पर्यटन व्यवसायीहरुले पाण्डा पर्यटनसम्बन्धि कार्यक्रम विश्वका विभिन्न मुलुकमा गर्दै आएका छन । चीनको सिचुवान क्षेत्रलाई पाण्डाको बासस्थानको रुपमा समेत लिने गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC