ad

घटना क्रम

बलात्कारी बाबाको डेरामा सुरुङ !

काठमाडौं । बलात्कारी बाबा रामरहिम को डेरामा सुरुङ नै बनाइएको फेला परेको छ ।  उनको कोठा र साध्विको निवास क्षेत्रमा थियो ।
उनका काला कर्तुत अहिले सार्वजनिक भैरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाबा रामरहिमलाई पक्राउ गरिएको भोलिपल्टबाट प्रहरीले खानतलास सुरु गरेको थियो ।
उनको डेरामा हतियार, १५० जोडी जुत्ता र हजारौंजोडा कपडा फेला परेको प्रहरीले जनाएको छ ।


 

तपाईंको मत