site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमर बिरही गुरुङको एकल साँझ हुने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । वरिष्ठ लोक गायक अमर बिरही गुरुङको एकल साँझ हुने भएको छ । यही भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एकल साँझ हुनेछ । 
तमु गुरुङ कलाकार संघको आयोजनामा हुने कार्यक्रममा उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । नेपाली लोक संस्कृति तथा कला सांस्कृतिको जगेर्नाका लागि एकल साँझ कार्यक्रमको आयोजना गरिएको गुरुङले बताए ।
चार दशक भन्दा लामो सांगीतिक क्षेत्रमा सक्रिय अमरका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौँ सिंहदरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुर्ती लगाएत दर्जनौं गीत लोकप्रीय छन् । 
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदको विशेष सहयोगमा हुने कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro