site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सुरुङ्गा (झापा) । झापाको बाह्रदशी गाउँपालिका–२ राजगढको किसान बस्तीका मसुद मियाँका १६ वर्षीय छोरा साहिल मियाँको आज डुबेर मृत्यु भएको छ । 

बस्तु चराउन गएका उनको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको बाह्रदशी गाउँपालिका वडा नं २ का अध्यक्ष यादव मिश्रले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बस्तु चराउन जाँदै गर्दा साहिल खाल्डोमा जमेको पानीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल उनको उद्धार गरेर बिर्तामोडस्थित बिएण्डसी हस्पिटल पुर्याए पनि उनको उपचारकै क्रममा मृत्यु भएको मिश्रले बताए ।

उनी स्थानीय दिव्यज्योति माविमा कक्षा ९ मा अध्ययनरत थिए । योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ भने अझै चार जना बेपत्ता छन् । रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC