site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


काठमाडौँ । सांसद सिन्धु जलेसाद्वारा रचित तथा स्वरबद्ध ‘एसियाको माझ विश्वको ताज हाम्रो सर्वोच्च हिमाल’ र ‘तीज आयो दिदीबहिनी हो नाचौँ है छमछमी माइती घरैमा’ नामका दुईवटा गीति एल्बम बजारमा आएका छन् । 

नेकपा ९एमाले०का सचिव प्रदीप ज्ञवालीले आज यहाँ आयोजित कार्यक्रममा ती एल्बम सार्वजनिक गर्दै यत्ता गीतले नेपालको राष्ट्रियता र एकतालाई जोड्न प्रयास गर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

जातजातिबीच द्वेष खडा गरेर नेपालको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको अवस्थामा यस्ता गीतले राष्ट्रिय एकतामा कोषेढुंगा सावित हुने बताए । 

अहिले बजारमा आएका तीजको गीत हो कि दोहरी हो भन्ने छुट्याउन सकिन्न तर यस एल्बममा भएका गीत मौलिक संस्कृतिमा गाइएको हुनाले वास्तविक तीजलाई समेटेको उनले बताए । 

Global Ime bank

रचनाकार सांसद जलेसाले नेपालको राष्ट्रियतामाथि धावा बोलिरहेको बेला यस गीतले राष्ट्रिय एकतामा सहयोग पु¥याउने दाबी गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता दीपेन्द्रराज कँडेल, वरिष्ठ चलचित्र निर्देशक आकाश अधिकारीले एल्वबका विविध पक्षबारे चर्चा गरे । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC