site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘छक्का पञ्जा–२’ को गीत ‘ए दाजु नसमाउ...’ सार्वजनिक (भिडियोसहित) 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ को गीत सार्वजनिक भएको छ । अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वरमा रहेको गीत ‘ए दाजु नसमाउ...’ बोलको गीत सार्वजनिक भएको हो । 

प्रिन्स र अल्मोडाको संगीत रहेको गीतको शब्द प्रिन्स र दीपकराज गिरीले लेखेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गीतको फिचरिङ्गमा जितु नेपाल, केदार घिमिरे, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का र वर्षा राउत छन् । निर्देशन दीपाश्री निरौलाले गरेकी छन् । 

असोज ११ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘छक्का पञ्जा–२’ मा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ्ग, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लागायतका कलाकारले अभिनय गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC