site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा एक करोड १७ लाख राजस्व संकलन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव ०७७/०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जनाएको छ ।

राहदानी शुल्कबापत् ९२ लाख १० हजार ५००, न्यायिक दन्ड, जरिवाना र जफत शुल्क १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«सन नवीकरण शुल्क पाँच लाख ३६ हजार २२० रुपैयाँ संकलन गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैगरी, प्रशासनिक दन्ड, जरिवाना, जफत शुल्क दुई लाख आठ हजार ९००, हातहतियारको इजाजतपत्र दस्तुर ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क आठ हजार ७३० रुपैयाँ गरी उक्त राजस्व संकलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अंगीकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । रासस

Royal Enfield Island Ad

फाइल तस्बिरः फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro