site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना समातिए
Sarbottam CementSarbottam Cement

ललितपुर । प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–२, धोबीघाट चोकमा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेमा ललितपुर ४, बागडोलका ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट छन् । बा.८६प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटोमा हिँडेका व्यक्तिलाई अपशब्द बोलेका थिए ।

त्यसपछि महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाइ–बुझाइ गर्नेक्रममा उनीहरूले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि पक्राउ गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement