अर्थ व्यवसाय
![रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारका विजेतालाई एक करोडको बिमा गर्ने](https://12khari.top/uploads/posts/2020-12-15_Rilince.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारका विजेतालाई एक करोड रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्ने भएको छ ।
यसका अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्ने जनाइएको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र की एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७ २२:०४
प्रतिक्रिया दिनुहोस्