site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
हारको जिम्मेवारी लिन्छु : मौरिन्हो
SkywellSkywell

बीबीसी । प्रिमियर लिग क्लब टोटनहम युरोपा लिग फुटबलमा पराजित भएको भयो । लिगको दोस्रो खेलमा टोटेनहम पराजित हुन पुगेको हो ।

बिहीबार राति भएको खेलमा टोटनहम रोयल आन्टवेर्पसँग १-० गोलले पराजित हुन पुग्यो । प्रिमियर लिगमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको टोटनहमले युरोपा लिगमा पनि राम्रो प्रदर्शन गर्ने तयारी थियो । तर, योजनाअनुसार नतिजा आउन भने सकेन ।

Dabur Nepal
NIC Asia

क्लबका मुख्य प्रशिक्षक जोसे मौरिन्होले टिमले उत्कृष्ट प्रदर्शन गर्दा पनि राम्रो रिजल्ट नआउनु दुःखको कुरा भएको बताएका छन् । उनले टिमको यो हारको जिम्मेवारी आफूले लिने पनि बताए ।

“टिमले उत्कृष्ट प्रदर्शन गर्दा पनि नतिजा राम्रो निक्लन सकेन । अब टिममा केही परिवर्तन ल्याउन आवश्यक छ । आजको हारको जिम्मेवारी म लिन्छ । अघिल्लो खेलमा राम्रो प्रदर्शन गरेर मैदान उत्रनेछौं,” मौरिन्होले बीबीसीसँगको कुराकानीमा भने । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro