site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आशा लघुवित्त पाँचौ वर्षमा प्रवेश
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश गरेको छ । 

नेपाल राष्ट्र बैंकबा 'घ' वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त संस्थाले  'विपन्‍न समुदायका निम्ति आशा' भन्‍ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तिय सेवा दिदै आएको छ । 

Agni Group
NIC Asia

हाल संस्थाले आफ्ना ५५ वटा शाखा कार्यालयमार्फत ५६ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले बताए । 

संस्थाले २ अर्ब ३९ करोड बढि कर्जा प्रवाह गर्नुका साथै ८१ करोड निक्षेप संकलन गरेको जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय