site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
लागुऔषध बरामद, शंकास्पद एकजना पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

सर्लाही । सर्लाहीमा प्रहरीले नियन्त्रित लागुऔषध बरामद गरेको छ । हरिवन नगरपालिका ५, घुर्कौलीबाट नियन्त्रित लागुऔषध १०१ बोतल डाइलेक्स डीसी, १९८ बोतल वयरलेक्स, ९ सय थान नाइट्रोभेट र २ सय थान स्पास्मो प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय हरिबनबाट खटिएको प्रहरीलाई देखी बा.६२प ४६४१ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागुऔषध फेला पारी मोटरसाइकलसहित बरामद गरिएको हो ।

फरार व्यक्तिको खोजी गर्ने क्रममा शंकास्पद एकजनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro