site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामसुङ प्लाजाको नयाँ वेबसाइट सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारका रुपमा सामसुङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।

यो नयाँ वेबसाइटमा सामसुङका उत्पादनहरुको विशेषताहरु र मूल्य राखिएको छ जसले ग्राहकहरुलाई आवश्यक उत्पादन कार्टमा राखेर खरिद गर्न सक्ने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउनको बीचमा सामसुङ प्लाजाको नयाँ वेबसाइट आफ्नो घरको सुरक्षित वातावरणमा बसेर सामसुङका उत्पादन खरिद गर्न इच्छुक ग्राहकहरुका लागि समाधानका रुपमा आएको कम्पनीले जनाएको छ । यसका साथै उनीहरुले सर्भिससँग सम्बन्धित जिज्ञासाहरु पनि राख्‍न सक्छन् ।

हिम इलेक्ट्रोनिक्स प्रालिकी निर्देशक सीमा गोल्छाले बजारमा कम्पनीको उपस्थितिलाई अझ बलियो बनाउन र स्ट्रिमलाइन पहिचानका साथ आउँदा वर्षमा फस्टाउँदै जान अर्को कदमको रुपमा नयाँ वेबसाइटलाई लिएको बताइन् ।

Global Ime bank

“हाम्रो हालै सुरुवात गरिएको वेबसाइटमार्फत् ग्राहकहरुलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसुङ उत्पादनहरु खरिदको नयाँ अनुभव प्रदान गर्दै उनीहरुको सेवाका लागि तत्पर छौं,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय