site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दिल्लीका स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण 
SkywellSkywell

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीका स्वास्थ्य मन्त्री सतेन्द्र जैनलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । 

जैनलाई कोरोना संक्रमण भएको बीबीसीले पुष्टि गरेको हो ।

Dabur Nepal
NIC Asia

उनलाई बुधबार गरिएको दोस्रो परीक्षणमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । उनलाई पहिलो परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको छ ।  

मन्त्री जैनले आइतबारको एउटा बैठकमा संघीय गृहमन्त्री अमित शाह, स्वास्थमन्त्री हर्षबर्धन, मुख्यमन्त्री अरबिन्द केजरीवालसँग भेट गरेका थिए । 

उनी सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि दिल्लीको राजिब गान्धी सुपर स्पेसिलिटी अस्पतालमा भर्ना भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu