site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फाइदामा ‘हाफ गर्लफ्रेन्ड’ चार दिनमा ४० करोड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गत शुक्रबार प्रदर्शन भएको एकता कपुर निर्मित, मोहित सुरी निर्देशित र श्रद्धा कपुर– अर्जुन कपुरको चलचित्र ‘हाफ गर्लफ्रेन्ड’ ले चार दिनको यात्रामा बक्स अफिसमा ४० करोड बढी कमाइ गरेको छ । 
यो चलचित्र श्रद्धा कपुरको करियरमा ओपनिङमा १० करोड बढी कारोबार गर्ने चौथो चलचित्र बनेको छ । चलचित्रले पहिलो दिन १०.२७ करोडको कारोबार गरेको थियो । 
खासखबरका अनुसार यस अघि श्रद्धाको ‘एक भिलेन’, ‘एबीसीडी–२’ र ‘बागी’ ले बक्स अफिसमा १० करोड बढीको ओपनिङ कारोबार गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC