site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
एरियाना र जस्टिनका फ्यानका लागि खुसीको खबर, म्युजिक भिडियोमा देखिने मौका
Siddhartha BankSiddhartha Bank

एजेन्सी । गायकगायिका जस्टिन बिबर र एरियाना ग्रान्डे नयाँ गीतको तयारी गर्दैछन् । जसमा उनीहरू आफ्ना फ्यानहरूलाई पनि संलग्न गराउन चाहन्छन् ।

ग्रान्डे र बिबरले आफ्नो सामाजिक सञ्जालमार्फत् यस नयाँ गीतको जानकारी दिँदै लेखेका थिए, “नयाँ गीत ‘स्टक विथ यु’ यही मे ८ मा रिलिज हुँदैछ । जसको कमाई स्वास्थ्यकर्मी, ईएमटी, पुलिस अधिकारी, दमकलकर्मी लगायत फ्रन्ट लाइन कर्मचारीहरूका लागि अनुदान र छात्रवृत्ति कोष फर्सट रेस्पोन्डर चिल्ड्रेनस फाउन्डेसनलाई दिइनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै उनीहरूले गीतको एक इन्स्ट्रमेन्टल भर्जन ट्विट गर्दै दर्शकलाई त्यो ट्रयाकमा प्रोम ड्रेस लगाएर नाचेको आ–आफ्नो भिडियो पठाउन पनि आग्रह गरेका छन् । 

उक्त फ्यानको भिडियोलाई पछि आधिकारिक भिडियोमा समावेश गरिनेछ । (सीएनएन)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement